विमानभित्र एयर होस्टेसको बिकिनी शो ले हंगामा (फोटो फिचर सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
भियतनाम, भियतनाम एयरलाइन्ससंग सम्बन्धित एक मामलाले यतिबेला मिडियाहरूमा निकै चर्चा पाएको छ । बास्तबमा सोशियल मिडियामा केही फोटो लीक भएका छन, जसमा कयौं मोडल बिकिनी लगाएर VietJet (भियतनाम एयरलाइन्स) को प्रमोशन गर्दै देखिएका छन । विमानमा रहेका एयर होस्टेसलाइ पनि मोडल बनाएर बिकनी शो गराइएको छ । यसमा रहेका तश्विरहरूमा यस कारण हंगामा भैरहेको छ कि यस एयरलाइन्स कम्पनीका विमानमा एयर होस्टेस मोडल निकै उत्तेजक बिकिनीमा फ्लाइट भित्र र बाहिर तथा रनवेको आसपास पोज दिँदै देखिएका छन ।यी तश्विरहरूमा विमान भित्र दुइ एयर होस्टेस बिकिनी लगाएर ओभरहेड लकर्स खोल्दै देखिएक् छन, त्यस्तै अर्कोतिर केही एयर हास्टेस विमानको सिँढीमा ओर्लँदै र पोज दिँदै गरेका देखिएका छन । यी तश्विरहरू सोशियल नेटवर्किङ साइट फेसबुकमा लीक भएका छन, त्यसपछि यो क्याम्पियनलाइ भने स्थगित गरिएको छ, तर एयरलाइन कम्पनीले भनेको छ कि यी तश्विहरू आफ्नो अफिशियल क्याम्पेनमा प्रयोग गर्ने बिचार हुँदैछ । बास्तबमा आलोचनाहरू त्यसबेलाबाट शुरू भएका थिए, जब भियतनामकी एक प्रसिद्ध मोडल नगोक त्रिन्हले यी तश्विरहरू पोष्ट गरेकी थिइन ।
रिपोर्ट अनुसार VietJet एयरलाइन्सले आफ्नो प्रमोशनल क्याम्पेनका लागी आफ्ना महिला कर्मचारीहरूबाट यो फोटोशूट गराएको थियो, जसमा केही एयर होस्टेस पनि थिए । यस घटनापछि मोडल त्रिन्हले आफैं नै फेसबुकबाट तश्विरहरू डिलीट गरेकी थिइन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
1 comments
Write Down Your Responses


27 October 2014 at 15:04
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.