४० लाख लिएर सन्नी लियोनीले नग्न डान्स गरेको भन्दै बबाल..
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
सन्नीले एक व्यापारीको पार्टीमा मोटो रकम लिएर नग्न डान्स गरेको कुरा इन्टरनेटमा भाइरल भएका छन्।
एक हिरा व्यापारीको निजी पार्टीमा ४० लाख भारतीय रुपैया लिएर नग्न डान्स गरेको समाचार र फोटाहरु सामाजिक सञ्जालहरुमा छताछुल्ल भएका हुन्।
यो समाचारले भारतीय सञ्चारमाध्यममा समेत ठुलो स्थान पाएका छन्।
मुम्बइ पुणे हाइवेमा पर्ने एक अज्ञात ठाउँमा १८ अप्रिलमा यस्तो पार्टीको आयोजना गरिएको दाबी गरिएको छ।
उनले गरेको नग्न डान्स भन्दै बाहिर ल्याइका तस्विरहर उनी पर्नस्टार हुँदा ताकाकै हुन या उनले साच्चिकै नग्न डान्स गरेकै हो भन्ने बारेमा भने यसै भन्न सकिने अवस्था छैन्।
यस्तो समाचार आउने बितिकै सन्नी लियोनीले ट्विटरमा यसको कडा प्रतिवाद गरेकी छिन्। उनेल १८ अप्रिलमा टिना एण्ड लोलो चलचित्रको शुटिङ र रातमा एक स्टोरमा लञ्चमा रहेको भन्दै सफा[ दिएकी छिन। सन्नीले मिडियाहरुलाई लेख्नु अघि सत्त तथ्यको जाँच गर्न पनि चेतावनी दिएकी छिन्।
तर सामाजिक सञ्जालमा भने सन्नीको लियोनीले नग्न डान्स गरेको भन्दै सार्वजनिक तस्विरले ठुलो तरंग पैदा गरेका छन्। केही समय अघि नेपाल आऊँदा पनि सन्नी लियोनी बारे मानिसहरुमा ठुलो चासो देखिएको छ। बलिउडमा केही चलचित्रमा काम गरिसकेकी सन्नीका चलचित्रले सफलता समेत हासिल गरिसकेका छन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
1 comments
Write Down Your Responses



27 October 2014 at 15:03
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.