कोही मानिसहरुको घाँटीमा किन झटो कुराहरु मात्र अड्किएको हुन्छ जबकि कोही मानिसहरु साँचो कुराको लागि सबै कुरा त्याग्न तयार हुन्छन् ?
एक नयाँ अध्ययनका अनुसार, यसको सम्बन्ध मस्तिष्कको एक भागसँग हुने गर्दछ । अनुसन्धानका अनुसार, संज्ञानात्मक नियन्त्रणका लागि उत्तरदायी मस्तिष्कको एक प्रमुख भाग डार्सो लेटरल प्रि–फ्रन्टल कार्टेक्सले इमान्दार व्यवहारको मुख्य भूमिका निभाउने गर्दछ ।
अमेरिकाको भर्जिनिया टेक कारिलियन रिसर्च इन्स्टिच्युटका पोस्ट डाइरेक्टल सहयोगी र अध्ययनका मुख्य लेखक लुसा झुले भने, ‘औसतमा मानिसहरु झुटो कुरालाई घृणा गर्ने गर्दछन् ।’
अध्ययनका अनुसार, डर्सो लेटरल प्रि–फ्रन्टल कार्टेक्समा आघात पुगेका मानिसहरुलाई अरु व्यक्तिलाई जस्तो झुटो कुरासँग घृणा हुँदैन ।
यस्ता व्यक्तिहरु नै झुटो बोल्ने गर्दछन् र उनीहरुको यो बानीले उनीहरुको छविलाई कस्तो प्रभाव पार्छ भन्ने कुराको चिन्ता पनि नहुने बताइएको छ ।
डर्सो लेटरल प्रि–फ्रन्टल कार्टेक्स भएका स्वस्थ मानिसहरु र डर्सो लेटरल प्री फ्रन्टल कार्टेक्समा आघात पुगेका मानिसहरुको निर्णयको तुलनात्मक अध्ययन पछि यो निष्कर्ष निकालिएको हो । उक्त अध्ययनलाई पत्रिका ‘नेचर न्यूरोसाइन्स’ मा प्रकाशित गरिएको छ । (एजेन्सी) ...

प्रबिधिले धेरै नयाँ आविष्कार गरेको छ ।
त्यसैमा पनि विश्वकै शक्तिशाली देश अमेरिका प्रबिधिको क्षेत्रमा निकै अगाडी छ । अमेरिका हाल एक अचम्मको आविष्कार गरिरहेको बताइएको छ ।
एक अंग्रेजी अनलाईनका अनुसार हाल अमेरिकाले २५ तला भएको पानी जहाजको आविष्कार गरिरहेको छ । सौर्य उर्जाबाट चल्ने यो जहाजको २५ औं तलामा विशाल बिमानस्थल रहनेछ । पानी जहाजमा ५० हजार यात्रुले एकै चोटी यात्रा गर्न मिल्नेछ । यो पानी जहाजभित्र बिमानस्थल, लगायत स्कुल, अस्पताल, ब्यापारीक भवन, क्यासिनो, सपिङ् सेन्टर, पार्क समेत रहनेछ ।
अमेरिकाको फ्लोरिडामा रहेको फ्रिडम सिप इन्टरनेशनका अनुसार यसको पुरै निर्माणका लागि १० सय करोड डलर खर्च लाग्ने छ । यो जहाजको तौल २.७ मिलियन टन हुने बताइएको छ । यसले प्रत्येक २ वर्षमा संसारको परिक्रमा गर्ने बताइएको छ । भिडियो हेर्नुहोश >>

एजेन्सी ।
जेसिका भानिस पेसाले शिक्षिका थिइन् तर उनको पेशा अहिले परिवर्तन भएर ट्वेरकर भएको छ ।
२२ वर्षीया यी युवती अहिले शिक्षण पेसा ल्यागेर प्रोफेसनल ट्वेरकर हुने प्रयास गरिरहेकी छिन् ।
फ्लोरिडाकी यी युतवीले आफूले हल्लाएको पुठ्ठालाई सामाजिक सञ्जाल भाइन भिडियोमा राखेकी थिइन् । उनको पुठ्ठा हल्लाईलाई धेरैले मन पराए, कतिपयले शेयर गरे भने सयौंले विभिन्न प्रतिक्रिया दिए ।
त्यसले उनलाई आकर्षक पुठ्ठा हल्लाउने युवतीका रुपमा प्रस्तुत गर्यो । उक्त भिडियो हेर्ने विज्ञापन एजेन्सी, गायक, आदिले उनलार्य आफ्नो काममा प्रस्तुत गर्ने प्रस्ताव राखे, जसले गर्दा अहिले उनलार्य लाखौं डलर आम्दानी हुन थालेको छ ।
भानिसा भन्छिन् अहिले पढाइ खर्च र अन्य ऋणहरु चुक्ता गरेपछि आफ्नै फ्ल्यातसमेट किनेकी छु । पुठ्ठा हल्लाई हेरेर धेरैले उनलाई यौनकर्मीको संज्ञा दिए पनि परिवारले उनको नयाँ पेसाप्रति समर्थन जनाएको छ ।

नेताहरुले आफ्ना अश्लील तस्वीरहरु सार्वजनिक हुँदा त लाज मानेर माफी माग्नुपर्ने हो । तर, एक जना महिला नेतृले भने आफ्ना निर्वस्त्र तस्वीरको आलोचना गर्नेहरुलाई शाब्दिक झापड हान्दै ती नांगा तस्वीरहरु कुनै लज्जाको विषय नभै ती सुन्दर कलाकारिता भएको र त्यस्तो कलाकारिताका लागि आफुलाई तारिफ गरिनुपर्ने बताएकी छिन् ।आइक्लाउड अकाउण्ट ह्याक भएसँगै आफ्ना केही निर्वस्त्र तथा केही कामूक तस्वीर ह्याकरले इन्टरनेटमा सार्वजनिक गरिदिएपछि युक्रेनकी युवा नेतृ ओल्गा ल्युलचाकलाई ठूलै आपत पर्ने ठानिएको थियो ।
युक्रेनमा ती नेतृका त्यस्ता नांगा तस्वीरको कडा आलोचना भएको थियो । तर, त्यसलाई हल्का रुपमा लिँदै ३० वर्षीया ओल्गा जो अक्टोबरमा हुने संसदीय चुनावमा समेत उठ्दैछिन् उनले ती तस्वीरलाई कलाको रुपमा लिनुपर्ने बताएकी हुन् ।
‘विश्वले भान गोह, टाइटियान लगायतका महान कलाकारको कलाकारितालाई सम्मान गर्छ । उनीहरुले सिर्जना गर्ने नग्न सौन्दर्यको तारिफ गरिन्छ ।’ उनले अगाडि भनेकी छिन्, ‘अहिलेको युगमा निर्वस्त्र देखिने महिलालाई अश्लील तथा लाजमर्दो ठानिन्छ । तर मैले यो कुरा बुझ्न सक्दिन । म ठान्छु यस्तो निर्वस्त्रपना भनेको शुद्ध कला हो ।’
एजेन्सी । बेलायतमा गत साल एक युवकले आफ्नो यौन इच्छा पूरा गर्न बाख्राको प्रयोग गरेको अनौठो समाचार आयो । उनलाई पछि बाख्रासंग यौन सम्पर्क गरेको आरोपमा सुनाइएको सजाय झन् अच्चम लाग्दो थियो ।
जनावरसँग यौन सम्बन्ध राख्ने आरोपीलाई कैद तथा जरिवाना सजाय दिने गरिन्छ । तर २३ वर्षको रोबर्ट न्युमेन नामको यस युवकलाई भने अदालतले अनौठो सजाय दियो ।
बेलायतको एक अदालतले बाख्रासँग नाजायज सम्बन्ध राखेकोलाई खतरनाक मान्यो र अदालते उनलाई कुनैपनि बाख्रा फर्ममा जानका लागि निषेधको सजाय सुनाएको थियो ।
अदालतमा रोबर्टले अपराध स्वीकारेका थिए । उनले विलटशायर फर्मको बाख्रासँग यौन सम्बन्ध कायम गरेका थिए ।
मृत्युदण्ड दिइएकी इरानकी २६ वर्षीया युवती रेहानाले मृत्युपश्चात सबै अंगहरु दान गर्ने इच्छा व्यक्त गर्दै आफ्नी आमालाई निकै मर्मस्पर्शी सन्देश पठाएकी छन् ।
अन्तर्राष्ट्रिय स्तरमा भएका अनेकन प्रयासका बावजुद २६ वर्षीया इरानी युवती रेहाना जब्बारीलाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्ड दियो ।
‘इन्टेरियर डिजाइन’ सम्बन्धी सल्लाह लिन भन्दै भेट गरेपछि जबरजस्ती करणीको प्रयास गर्ने पूर्व इन्टिलिजेन्स अफिसर अब्दोआली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा रेहानालाई इरानको सर्वोच्च अदालतले मृत्यु दण्ड दिएको छ । अदालतले हत्या जानी बुझी गरिएको बताएको छ ।
७ वर्षदेखि जेलमा सजाय भोगिरहेकी रेहानालाई २५ अक्टुबरमा फाँसी दिइयो । उनले मृत्युअघि आमालाई सन्देश पठाउँदै मृत्युपछि आफ्ना अंगहरु आवश्यकता भएकाहरुलाई दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।
रेहानाले गत अप्रेल महिनामै यो सन्देश पठाएको भए पनि रेहानाका समर्थकहरुले मृत्युको भोली पल्टमात्रै यो सन्देश सार्वजनिक गरे ।
उनकी आमाले न्यायाधीशसँग पूर्व इन्टिलिजेन्स अफिसर सरबन्दीको हत्या आरोपमा छोरीको सट्टा आफूलाई फाँसी दिन माग गरेकी थिइन् ।
मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेशलाई गलत ठहर गरेको छ । एम्नेस्टीका अनुसार जब्बारीले सरबन्दीको हत्या आफूले गरेको बताए पनि त्यसबेला घटनास्थलमा अर्को व्यक्तिको पनि उपस्थिति थियो र हत्या अर्कैले गरेको थियो ।
रेहानाको पत्रको भावार्थः
मेरी प्रिय आमा,
आजै थाहा पाएँ मैले किस्सास (इरानी विधि व्यवस्थामा प्रतिकार कानून) को सामना गर्नुपर्ने छ । म आफ्नो जीवनको अन्तिम अवस्था नजिकै आइपुगेकी छु भन्ने तपाइले अझै स्वीकार गर्न नसक्दा म खिन्न भएकी छु ।
तपाइको उदासीले मलाई निकै सताउँछ । एकपटक तपाइँ र बुवाको हात चुम्ने मौका मलाई किन दिनु हुन्न ?
आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ ।
मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै । त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन ।
मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन ।
तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ ।
आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन ।
हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको ? तर तपाइँको अनुभव काम लागेन त ।
जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन ।
आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ ।
जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास ।
न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् । तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् ।
र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु ।
यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो ।
मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य ।
मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।
मैले आफ्नो नासोका रुपमा केही हस्तलिखित दस्तावेज तपाइँका लागि छोडेकी छु ।
आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न ।
त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस ।
मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस ।
मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न ।
मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि ।
यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।
सृष्टिकर्ताको अदालतमा मैले ति सबै जसले अज्ञानताबस वा गलत मनसायले मेरो अधिकार खोसे र कहिलेकाहीं वास्तविकता बाहिर देखिए भन्दा फरक हुन्छ भन्ने तथ्यमा ध्यान दिन चाहेनन् ति सबैविरुद्ध आरोपपत्र प्रस्तुत गर्नेछु ।
कोमल हृदयकी मेरी आमा, अर्को संसारमा अरुहरु आरोपित हुनेछन जुनबेला आरोपपत्र दायर गर्ने तपाइँ र म मात्रै हुनेछौं । हेरौं भगवान के चाहँदा रहेछन् ।
नमर्दासम्म म तपाइँलाई अँगालोमा बाँधीरहन चाहन्थे । आइ लभ यु ।
रेहाना
एजेन्सी

हलिउड मोडेलहरूको भिभिन्न लाखट प्रसंशकहरु छन्, उनको सेक्सी अपेरियन्स र बोल्ड शरिरले लाखौको दिलमा आगो लागाउने गरेका छन् । यस्ते एउटा कार्यक्रम बिग ब्रोदरमा मोडेले २१ वर्षीया लेसे आफनो बिभिन्न हट फोटो सुट गराएका छन् ।सञ्चालित कार्यक्रममा नायिकाहरू आ-आफ्नो हट फोटो सुट गराउदै आएका छन् । केही नायिकाहरूको हट फोटो सुटले हंगामा मच्चाएको छ । यस्तै लेसेले यो हट फोटो सुट गर्दा फेरी हंगामा मच्चिएको छ । लेसले खिचाएको केही हट तस्बिर...
झ्वाट्ट हेर्दा यी चप्पल हुन् भनेर पत्याउनै गाह्रो हुन्छ । यी कुनै अश्लील गुडिया तथा यौन खेलौना जस्ता लाग्छन् । तर वास्तवमा यी जाडोमा घरभित्र लगाउने ऊनीका चप्पल हुन् ।पुरुष गुप्तांगको आकारका यी अश्लील लाग्ने चप्पलहरु चर्चित अनलाइन सपिङ साइट इ बे ले बिक्रीमा राखेको छ ।
इ बे ले विभिन्न पुरुष गुप्तांग तथा महिलाको वक्षस्थलको आकार झल्काउने विभिन्न मोडलका लिंगे चप्पललाई अनलाइनमार्फत बिक्रिमा राखेको हो ।
हेरौँ त कस्ता कस्ता छन् यी चप्पल
महिलाहरुको शरिरमा जुन कोठी हुन्छ त्यसको असर अवश्य नै पर्ने गर्दछ । प्रभाव सकारात्मक र नकारात्मक दुबै प्रकारको हुनसक्छ । आउनुहोस् महिलाको शरिरको कुन भागमा भएको कोठीले के संकेत दिन्छ भन्ने कुराको जानकारी लिऔँः – जो महिलाको गालामा कोठी हुन्छ ती महिलाले राम्रो श्रीमान पाउनेछिन् र उनले जीवनको सबै सुख पाउने गर्दछिन् र साथमा निकै माया गर्ने श्रीमान पनि ।
– यदि महिलाको निधारको बायाँ पट्टी कोठी हुन्छ, ती महिला कुनै राजाको रानी बन्नेछिन् । यसका साथै उनले निकै सुखी जीवन र आरामको जीवन व्यतीत गर्न पाउँछिन् ।
– जो महिलाको बायाँ गालामा कोठी हुन्छ उनले संसारको सारा सुखसम्पत्ती भोग गर्न पाउँछिन् र उनीमाथि उनको श्रीमानले आफ्नो ज्यान दिने गर्दछन् ।
– आँखामा कोठी भएकी महिला श्रीमानको निकै प्रिय हुने गर्दछिन् र उनका श्रीमान सधैँ उनको दिवाना हुने गर्दछन् । (एजेन्सी)
महिलाहरु मानसिक र शारिरिक दुबै रुपमा पुरुषभन्दा फरक हुन्छन् । उनीहरु आफ्नो उमेर, तौल, भावना, गुण सबै लुकाउँछन् र पुरुषले कल्पना नै गर्न नसक्ने कुरा गर्छन् । यस्तै सिलसिलामा यहाँ महिलाहरुको यस्तो तथ्य संकलन गरिएको छ जसबाट उनीहरु कमै परिचित छन् ।१. महिलाहरुको हातमा सधैं ब्याग हुन्छः
पुरुष मित्रहरुले यो तथ्य याद नगर्नुभएको होला तर महिलाहरु सधैं ब्याग अथवा पर्स बोक्ने गर्छन् । उनीहरुको साथमा ब्याग नहुने हो भने उनीहरु असजिलो महसुस गर्छन् । र हामीहरुलाई थाहा हुँदैन कि उनीहरुले आफ्नो ब्यागभित्र के हालेका हुन्छन् भनेर ।
२. महिलाहरुसँग कहिले पनि लगाउनको लागि लुगा हुँदैनः
महिलाहरुलाई हजारौं हजारको भएको नोटको बिटा दिनुस्, उनीहरुले सपिङमा खर्च गर्छन् । तैपनि, उनीहरुले आफूसँग लगाउनको लागि केहि पनि नभएको भन्ने गर्छन् । साँचो कुरा के हुन्छ भने उनीहरुसँग भएको लुगा र गहना कि त एकचोटी लगाइएको हुन्छ कि त एकचोटी पनि हुँदैन ।
३. महिलाहरु दिनदिनै नुहाउँदैनन्:
सफा सुग्घरमा जतिसुकै कराएपनि सबै महिलाहरु दिनदिनै नुहाउने गर्दैनन् । बास्नादार हुनका लागि उनीहरु अत्तर अथवा डिओड्रेन्ट्समा भर पर्ने गर्दछन् ।
४. महिलाहरु अति नै धेरै खान्छन्:
जब पुरुषहरु साथमा हुन्छन् त महिलाहरु थोरै खाने जस्ता देखिन्छन् । तर, एक्लै छोडिदिने हो भने उनीहरुले ठूलो साइजको सिङ्गै पिज्जा पनि खाने गर्दछन् । अब थाहा पाउनुहोस्, महिलाहरु सधैं खाना र बनाउने तरिकाको बारेमा किन कुरा गर्छन् भनेर ।
५. महिलाहरु टिभि सिरियल बढि रुचाउँछन्:
हामीमध्ये धेरैलाई लाग्नसक्छ सब टिभि सिरियल बकवास हुन् तर, महिलाहरु त्यसलाई धेरै नै चाख दिएर हेर्ने गर्छन् ।
६.सेक्सपछि महिला आफ्नो पुरुषले किस गरोस् भन्ने चाहन्छिन्:
प्रायः पुरुषहरु सेक्सपछि थाक्ने भएका कारण सुत्न रुचाउँछन् तर महिलाहरु भने कुरा गर्न र एकअर्कालाई किस गर्न रुचाउँछन् । राम्रो सम्बन्धको लागि पुरुष साथीहरुले यो कुरामा ध्यान दिनुहोस् ।
अरुः
– सेक्स गरिरहेको बेलामा पनि महिलाहरुलाई आफ्नो रुपको पिर हुन्छ ।
– सामान नकिन्ने हो भने पनि महिलाहरु त्यो सामानमा बार्गेनिङ गर्न रुचाउँछन् ।
– करिब ७० प्रतिशत महिला सेक्सभन्दा चकलेट मन पराउँछन् ।
– आफूले लगाएको जस्तै लुगा अरु महिलाले लगाएको उनीहरु हेर्न सक्दैनन् ।
– पुरुषको तुलनामा महिलाहरु चाँडै परिपक्क हुन्छन् ।
– महिलाहरु पूरै दिन ऐनाको अगाडि बसेर बिताइदिन सक्छन् ।
– पुरुषको जत्तिकै महिलालाई सेक्सको आवश्यकता पर्दैन ।
उनलाई सडकमा ल्याइयो र नाङ्गै पारियो । त्यहाँ भएका ४ जना महिलाहरुले उनलाई लुछ्ने र कुट्ने गर्न थाले । ब्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठूलो भिड जम्मा भएको थियो ।
यो दृष्य हो चीन हेनान प्रान्तस्थित पियुयाङ शहरको ।
आफ्ना पतिसँग अनैतीक सम्बन्धमा लागेको थाहा पाएपछि एक महिलाले यी महिलालाई यो हात बनाएकी हुन् ।
३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।
हेर्ने मध्ये केहीले भन्दै थिए अर्काको पोइसँग सुतेपछि यस्तै हुन्छ ।
महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे ।
पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे ।
चीनमा यस्ता घटना नियमित हुने गर्छन् ।
कुनै पनि महिलाले आफ्नो पतिसँग कुनै महिलाको अनैतीक सम्बन्ध छ भन्ने थाहा पाए भने पतिलाई नभएर त्यसरी सम्बन्धमा आउने महिलालाई नाङ्गे झार पार्छन् ।
गत महिला पनी चीनमा यस्तै घटना भएको थियो ।

अमेरिका, मियामी, मंसिर २० । अमेरिकामा एक जना महिला कलाकार भने सुँगरसँगै खोरभित्र नांगै बस्न सुरु गरेकी छिन् । अमेरिकाको बासेल मियामी आर्ट ग्यालरीमा बनाइएको सुँगुरको खोरभित्र महिला कलाकार मिरु किमले सुँगरसँगको १ सय ४ घण्टे बसाइ सुरु गरेकी हुन् ।
आर्ट ग्यालरीमा सिसाको खोरभित्र दुइवटा सुँगुर सगै कलाकार मिरु नांगै बसेकी छिन् । उनी कहिले सुँगुर सँगै सुत्ने गर्छिन् त कहिले उठेर उनीहरुको चर्तिकला हेर्ने गर्छिन् । आर्ट ग्यालरीमा जाने दर्शकहरु मिरुलाई सुँगुरसँग नांगै देखेर आश्चर्यमा पर्ने गरेका छन् ।
सुँगुरसँगै नांगै बस्नु आफ्नो कलाको एक पाटो रहेको भन्दै उनले आफुले सुँगुरलाई माया गर्ने र आफुलाई पनि सुँगुरले माया गर्ने बताइन् । सुँगुरसँगको बसाइले आफुलाई आफ्नो अस्तित्वबोध भएको कलाकार मिरुले बताएकी छिन् ।
चिकित्साशास्त्रकी पूर्व विद्यार्थी समेत रहेकी मिरुले सुँगुरको खोरभित्रै खाना खानेछिन् । किन यस्तो काम गरेको भन्ने प्रश्नमा मिरु भन्छिन् , ‘यसले मलाई अँध्यारो, खतरनाक काम तथा फोहोरसग लाग्ने डर हटाउन मद्धत गर्नेछ ।’ कोरियाली मूलकी कलाकार मिरु यसअघि पनि विभिन्न आश्चर्यजनक कामका कारण चर्चामा आएकी थिइन् । उनले यसअघि बन्द भएका उद्योग, सुरुङ तथा पुलहरुमा गएर निर्वस्त्र फोटो सुट गरी सबैलाई आश्चर्यमा पार्ने गरेकी थिइन् ।-एजेन्सी
आर्ट ग्यालरीमा सिसाको खोरभित्र दुइवटा सुँगुर सगै कलाकार मिरु नांगै बसेकी छिन् । उनी कहिले सुँगुर सँगै सुत्ने गर्छिन् त कहिले उठेर उनीहरुको चर्तिकला हेर्ने गर्छिन् । आर्ट ग्यालरीमा जाने दर्शकहरु मिरुलाई सुँगुरसँग नांगै देखेर आश्चर्यमा पर्ने गरेका छन् ।
सुँगुरसँगै नांगै बस्नु आफ्नो कलाको एक पाटो रहेको भन्दै उनले आफुले सुँगुरलाई माया गर्ने र आफुलाई पनि सुँगुरले माया गर्ने बताइन् । सुँगुरसँगको बसाइले आफुलाई आफ्नो अस्तित्वबोध भएको कलाकार मिरुले बताएकी छिन् ।चिकित्साशास्त्रकी पूर्व विद्यार्थी समेत रहेकी मिरुले सुँगुरको खोरभित्रै खाना खानेछिन् । किन यस्तो काम गरेको भन्ने प्रश्नमा मिरु भन्छिन् , ‘यसले मलाई अँध्यारो, खतरनाक काम तथा फोहोरसग लाग्ने डर हटाउन मद्धत गर्नेछ ।’ कोरियाली मूलकी कलाकार मिरु यसअघि पनि विभिन्न आश्चर्यजनक कामका कारण चर्चामा आएकी थिइन् । उनले यसअघि बन्द भएका उद्योग, सुरुङ तथा पुलहरुमा गएर निर्वस्त्र फोटो सुट गरी सबैलाई आश्चर्यमा पार्ने गरेकी थिइन् ।-एजेन्सी
महिलाहरु किन बलात्क्रित हुन्छन् ? एक्लामाथि धेरैले जाइलागेर । शारिरिकरुपमै आफु कमजोर भएर । निशस्त्रलाई सशस्त्रले जाइ लागेर । अथवा वालवालिका भए फकाएर । जतिसुकै बलियो, कुशल र सशस्त्र भएपनि दश जनाले आक्रमण गरे भने एक्लो सैनिकको केहि लाग्छ र ? त्यसैले यस्तो परिस्थितिमा महिलाहरुसँग शरिर सुम्पनुबाहेक अर्को बिकल्प हुँदैन । मानव जिवनमा हुने यस्तो घटना जिवजन्तुमा हुन्छ कि हुदैन होला ? अवस्यै । तर अलि फरक ढंगले ।
लामो समयसम्म यौनानन्द लिनकालागि पोथीसँग बस्छन धेरै जिवजन्तुका भालेहरु । यस्ता भालेहरुले आफ्नो बंशपनि धेरै फैलाउँछन । तर यसरी पोथीहरुलाइ दिर्घकालसम्मकालागि अँगालेर बस्ने मौका सबै भालेहरुले पाउँदैनन । कतिपय भालेहरु यस्तो झमेलामा पर्न चाहँदैनन त कतिपय भालेहरु नामर्द हुनाले चाहेरपनि यस्तो मौका पाउँदैनन । कतिपय भाले शरिर हेर्दै मरन्च्याँसे र लोसे देखिन्छन । पोथीलाइ जोगाउनुको साटो अरु भाले देख्नासाथ आफैं दश कोश परैबाट बुर्कुसी मारेर भाग्छन । यस्ता छेरुवाहरुसँग पोथीलाई दिन सक्ने केहि हुँदैन । त्यसैले यिनले पोथीहरुलाई सुरक्षित राख्छन् भनेर आस्वस्त पार्नै सक्दैनन । आनन्द लिने र आफ्नो बंश जोगाउने यस्ता भालेहरुको उपाय लुकी चोरी र बलात्कारबाहेक अर्को हुँदैन ।
प्रकृतीमा यस्ता जिवहरु धेरै छन । माछा , कछुवा , चरा, चमेरा, बाँदर, गाइ, बाखा लगायत थुप्रै किराहरुमा बलात्कार हुने गर्छ । लिटल ब्राउन भनिने चमेराका भालेहरुले शित निद्रामै रहेका पोथीहरुलाई समेत बलात्कार गर्छन । यो चमेराका भालेहरु पोथीहरुलाई बलात्कार गर्न तिनका वासस्थान खोज्दै हिँड्छन । मानिसहरुमा झैं जिवजन्तुमा पनि एउटा समानता के छ भने प्राय सजिलैसित संभोगको मौका नपाएका र पोथीहरुद्वारा नपत्याईएकाहरुले गर्छन बलात्कार । तर केहि चरामा भने ठ्याक्कै उल्टो हुने गर्छ । मध्य र पूर्वी अफ्रीकामा पाइने ह्वाइट फ्रन्टेड बी ईटर भन्ने चराहरुमा विवाहित भालेहरुलेनै बढि बलात्कार गर्छन । यी चरा प्राय दिर्घकालको जोडी बनेर बस्छन । तर पोथी गुँडबाट एक्लै बाहिर निस्किई भने तुरुन्तै बलात्कृत हुन्छे । कहिलेकाहीँ त एउटै पोथीलाई दर्जन भालेले लखेट्छन । भूईँसम्म ओराल्न सकेभने सबै भाले पोथीमाथि चढ्छन । अचम्म त के छ भने प्राय ठिँगा (Bachelor) भालेहरुनै निर्दोष हुन्छन किनकी यिनले मौकै पाएका हुदैनन । बलात्कार गर्ने भालेहरु झण्डै सबैजसो पोथी अँगालेका हुन्छन । बाहिर एक्लि पोथी देख्नासाथ यिनले आफ्नी पोथीलाई गुँडमा छोडेर बाहिर निस्किएकी पोथीमाथि दागा धर्छन ।
लेसर स्नो गूज भन्ने अर्को चरा हुन्छ । यो ठूलो समुहमा बस्छ । भालेले वरिपरी गुँडमा बसेका पोथीहरुलाई जबर्जस्ति गर्छ । केहिबेरमात्रै एक्लो हुँदापनि छिमेकको भालेले बलात्कारको प्रयास गरिहाल्छ । पोथी एक्लि हुने कारणपनि के हो भने उसको पती अर्को पोथीलाई बलात्कार गर्न दौडिरहेको हुन्छ । कुनै कुनै समूहमा त हरेक पोथी प्रत्येक पाँच दिनमा एक पटक बलात्कृत हुन्छन । यति धेरै पटक बलात्कृत हुँदापनि ह्वाइट फ्रन्टेड बीइटरमा एक प्रतिशत बचेरामात्रै बलात्कारका कारण जन्मिन्छन । लेसर स्नो गूजमा चाहिँ पाँच प्रतिशत ।
जिवजन्तुमा बलात्कारको प्रयास आफ्नै जातीमा मात्रै हुने गर्दैन । गाउँ घरमा हामीले गोरुले भैंसीलाई, कहिलेकाहिं कुखुराको भालेले हाँसलाइ समेत बलात्कार गरेको देख्छौं । कहिलेकाहिँ चाहिँ एउटै गाईलाई दशौं वटा बहर र गोरुले लखेटिरहेका हुन्छन । गाईलाई थकाएर तिनले पालैपालो बलात्कार गर्छन । कतिपय जातिका भालेहरुले बलात्कारका क्रममा पोथीको हत्या नै गर्छन । माउन्टेन सिप भनिने हिमाली भेडा यस्तै जिव हुन । ऋतुकालका बेला पोथीलाई थुप्रै भालेहरुले हिमालका चट्टानचट्टानै लखेट्छन । पीडित पोथी भाग्नै नसक्नेगरि नथाकेसम्म लखेटिइरहन्छे । निलसर (मालार्ड डक्स) चराका भालेहरुले त्यसै गर्छन् । एक्ली वा बचेरा सहितकी पोथीलाई सताउने, थकाउने र बचेरासित भए छुट्याएर लखेट्छन् । पोथी उडी भने केहि भालेले आकाशमै पछ्याउँछन् । छेकाटे काटीकाटी भुइँमा ओराल्ने प्रयत्न गर्छन् । पूर्णरुपमा थकित यस्ता पोथीमाथि थुप्रै भालेहरु चढ्छन । एउटाले बलात्कार गर्दा अर्को भालेले थिचिदिने र मेसो मिलाइदिने समेत गर्छन् । यसरि पालै पालो बलात्कार गर्छन् ।
हिमाली भेडाका भालेहरु धेरै हुनाले पोथी ओगट्न झगडा गरिरहन्छन एक अर्कामा । तर पोथीहरुसँग सँभोग गर्ने मौका भने बिरलै मिल्छ किनकी एउटा भाले पोथीमाथि उक्लनासाथ अर्कोले दाँत र सिङले हानेर गल्हत्याइहाल्छ । यो प्रकृया घण्टौं सम्म जान सक्छ । यसरी थकित भएका पोथीलाई भालेले हिर्काउँछन उठाउनकालागि । यसो गर्दागर्दै कहिलेकाहिँ त पोथीनै मर्छे ।
लुईँचे लगायत धेरै चराका पोथीले समुहको सर्वाधिक बलियो,स्वस्थ, सुन्दर र खाइलाग्दो भाले रुचाउँछन । त्यसैले बलिया भालेले वरिपरिका थुप्रै पोथी ओगटेर राखेका हुन्छन । तर यो जातिमा कमजोर मानिएका भालेहरुसमेत पोथीभन्दा झण्डै दोब्बर ठुला हुनाले पोथीको मुली भाले नभएको मौका पारेर बलात्कार गरिदिन्छन । चरा जातीमा हाँसहरु त झन माहिर नै मानिन्छन बलात्कारकालागि । हरेक वसन्तकालमा निलसर हाँस (मालार्ड) हरुले यसैगरि पोथीलाई बलात्कार गर्छन ।
हरेक वर्ष करिब मार्च महिना लागेपछि निल सर पोथीहरु फुल कोरल्न जान्छन् । त्यो बेला भालेहरुको समूह बन्छ । कुनै कुनै पोथी बैलापनि हुन्छन् । अथवा फुल पार्ने उमेर नपुगेका । ति एकाध पोथीहरुलाइ दर्जनौं भालेले लघार्छन् । कहिलेकाहिँ दर्जनौं भालेले बलात्कार गर्छन् । यस्ता एक्ला पोथी भालेसित बच्न खोज्दाखोज्दै राम्रोसित चर्न पनि पाउँदैनन् । पोथीकालागि भालेको घमाशान युद्द हुन्छ । कतिपय भालेले संभोग गर्ने मौका नपाएपनि वरिपरिबाट पोथीलाई घेरेर राख्छन् । केहि भालेको दाउ भालेको घेरा तोडाएर अन्यत्रै लैजाने र मौका छोपेर बलात्कार गर्ने हुन्छ । यो चरामा संभोग गर्न नपाएर आत्तिएका भालेहरुमा बलियाले कमजोर भालेलाई न्याँकेर संभोग गर्न खोज्छन् ।
अप्रिलको अन्त्यतिरबाट बचेरा कोरल्छन् निलसर चराका पोथीहरुले । पोथीहरु ओथारो बसुन्जेल खरिएर बसेका भालेहरुले जब पोथीहरुलाई बचेरासित देख्छन् तब जाइलागिहाल्छन् । बचेराबाट छुट्याएर संभोग गर्न खोज्छन् । नटेर्ने पोथीलाई भुतल्ने, जबर्जस्ति अँचेटेर, ठूँगेर बचेराबाट टाढा लैजाने र संभोगको कोसिस गर्छन् । कहिलेकाहिँ एउटा पोथीलाई केहि भाले मिलेर छुट्ट्याउन खोज्छन् र पालै पालो संभोग गर्छन् । संभोगको तिर्खाले आत्तिएका यस्ता भालेले बचेराहरुनै मारिदिन्छन् । किनभने यदि पोथीका सबै बचेरा मारिदिने हो भने पोथीले आफ्नो शक्ति, मेहनत र हर्मोन बचेराको हेरचाहमा खर्च गर्नु नपर्ने हुँदा त्यस्ता पोथी छिटो संभोगको लागि तयार हुन्छन् भन्ने भालेहरुलाई राम्रो ज्ञान हुन्छ । जिवजन्तुले पोथीलाइ बलात्कार गर्ने यस्ता अनेकौं अक्किल अपनाउँछन् ।
हाँसलाई बलात्कारगर्न यिनको लिंगलेनै प्रेरित गर्छ । भालेहरुको लिंग बोत्तलको मुखटाल्ने काठको बिर्को झिक्ने इस्क्रु (corkscrew) अर्थात झ्याल ढोका प्वालपार्ने ड्रीलर जस्तो घुम्रीएको हुन्छ । अर्जेन्टेनीयन लेक डक भनिने हाँसको लिंग त झन उसको शरिर भन्दापनि लामो हुन्छ । ४२ सेन्टिमिटर लामो उसको लिंग सम्पूर्ण चराजातिमै सर्वाधिक लामो हो । उसको लिंग जमिन नाप्ने फिता जसरि बेरिएर बस्छ । संभोगकाबेला त्यो लिंग फिताझै फुत्किदै आउँछ । हुनत भालेका यस्ता लामा लिँगले योनीभित्र छोड्ने विर्य भित्र पस्न नदिई बाहिरैबाट फालिदिने र बलात्कार रोक्ने पोथीहरुकापनि बिभिन्न उपाय र चलाखी छन ।
(यो लेख बेलायतबाट प्रकाशित हुने मे महिनाको सत्य तथ्य मासिकमापनि पढ्न सकिन्छ)

कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ ।

सेक्सका बेला यौन सन्तुष्टी पाउने महिलामा योनी सम्भोग सुख नपाउने महिलामा भन्दा हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता बढि हुन्छ र उनीहरुले अलि ठूला-ठूला पाइला चाल्ने गर्छन् । पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने महिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलन गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरेका थिए । योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउने उनीहरु बताउँछन् ।

बलात्कार गर्न खोज्नेको लिङ्ग काटियो
----------------------------------------
भारतको राजस्थानमा एक किशोरीलाई बलात्कार गर्न खोज्ने पुरुषको यौनाङ्ग काटिदिएका छन् । राजस्थानस्थित गंगानगरमा आक्रोशित भीडले ती पुरुषलाई मासु पसलमा लगेर लिङ्ग काटेर फालिदिएका हुन् । ती व्यक्तिको नाम सुरेश कुमार बताइएको छ । किशोरले गुहार मागेको आवज सुनेपछि जम्मा भएको आक्रोशित भिडले लगभग ४० वर्षीय सुरेशलाई पिट्दै घसिटेर मासु पसलमा पुर्याएका थिए । उनलाई लगभग एक घण्टासम्म पिटिएको र त्यसपछि उनको लिङ्ग काटेर सडकमा त्यतिकै छाडिएको थियो । उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । प्रहरीले उनको स्थिति निकै नाजुक रहेको बताएका छन् । भारतमा पछिल्लो समय बलात्कारको घटना बढ्दै गएकोमा सर्वसाधारणमा निकै आक्रोश बढेको छ । प्रत्यक्षदर्शी मध्ये एक अमिर धवनका अनुसार सुरेशले ‘सेक्स अपराध’ गरेका कारण उनको वचाउमा कोही अघि नबढेको बताए ।

युवतीको स्तन बढ्नु

त स्वभाविक हो । युवकको पनि स्तन वृद्धी हुँदै गयो भने कस्तो होला । यस्तो शास्ती खेपेका छन् बेलायतको ससेक्सका एक युवकले । १९ वर्षीय चार्ली एजग्रोथले आफ्ना स्तन असामान्यरुपमा वृद्धी हुँदै गएपछि पटक पटक शल्यक्रिया गर्नु पर्यो । चार्लीको १३ वर्षको उमेर देखि नै स्तनको आकार असामान्यरुपमा बढ्न थालेको थियो । उनका स्तनकै कारण विद्यालयमा पनि साथीभाइले निक्कै दुख दिए र उनले शास्ती खेप्नु पर्यो । उनलाई शरीरमा हर्मोन असन्तुलित हुने एक प्रकारको रोगले गर्दा यस्तो समस्या भएको हो । उनले शरीरको तौल घटाउँदा पनि स्तनको आकार भने घटेन । उनको स्तनकै कारण कुनै प्रेमिका पनि भएनन् । तर सन् २००३ मा उनले आफ्नो भोक्स वेगन कार बेचे र पोल्याण्डडमा शल्यक्रिया गर्ने निर्णय गरे । उनको स्तनबाट चिकित्सकहरुले २०० एमएलको तन्तु निकालिदिएपछि मात्र उनलाई अहिले सजिलो भएको छ । अव भने उनलाई प्रेमिका पाउने आशा बढेको छ । एजेन्सी ।

के तपाईं आफ्ना प्रेमीप्रेमिका देखि टाढा हुनु भएको छ ? यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मदतले तपाईं जहाँ जतिसुकै टाढा भएपनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ । सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिका संग सहवासको आनन्द उठाउन सक्नु हुन्छ ।
कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडीएको सेंसरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्तेजना पैदा गर्नेछन ।
फंडावियर्स नाम दिईएको यस्तो प्रविधि जोडिएको वस्त्रलाइ तपाइका प्रेमी या प्रेमिकाले आइफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन ।

.jpg)