ब्लू बिकनीमा हट सन्नी लियोन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
मुम्बइ, उन्मत्त सुन्दरता र मानिसहरूलाइ पागलनै गरिदिने खालको शरिरकी धनी इन्डो-क्यानेडियन एडल्ट स्टार सन्नी लियोन, आज आफ्नो पुरानो वयस्क इमेजबाट बाहिर आइसकेकी छन । तर उनलाइ आफ्नो अतितका बारेमा न त कुनै गुनासो छ न त पश्चाताप नै । केही दिन अघि मात्र यी अभिनेत्री सन्नी लियोनले भनेकी थिइन कि विगतमा उनले पोर्न फिल्ममा अभिनेत्री भएर गरेका कामहरू प्रति उनलाइ कुनै पछुतो छैन । उनले भनेकी छन “मेरो अहिले सम्मको करिअरमा मैले जे गरे, त्यसमा मलाइ कुनै कुराको पछुतो भएको छैन । मैले विगतमा गरेका कुराहरूले मेरो आजको नेतृत्व गरेको छ ।उनले भनिन, “यो मेरी जिन्दगीको सबैभन्दा आकर्षक समय हो र यदि मेरो विगत नहुँदो हो त, यो सबै अहिले हुने थिएन । यसैले मलाइ कुनै पछुतो लागेको छैन ।” यी वयस्क फिल्मकी अभिनेत्री सन्नी सन २०११ मा ‘बिग बोस ५’ का साथमा मुम्बईको मनोरञ्जन उद्योगको एक हिस्सा बनेकी थिइन । उनको पहिलो फिल्म सन २०१२ मा आएको ‘जिस्म’ थियो । पछिल्लो समय उनी बलिउडका ठुला प्रोजेक्टहरूमा काम गरिरहेकी छन । उनको फिल्म रागिनी एमएमएस २ ले उनका लागी सफलताको बाटो खोलिदियो ।
सन्नी अहिले नयाँ फिल्म ‘टीना एण्ड लोलो’ मा व्यस्त रहेकी छन । हुन त सन्नी लियोनले आज पनि आफ्नो हट अन्दाज जारीनै राखेकी छन । यसैले उनले हालै मात्र ब्लू बिकनी लगाएर एक फोटो शूट गराएकी छन । जुन अहिले शोसियल मिडियाहरूमा निकै भाइरल भैरहेको छ । यो फोटोलाइ हेरेर तपाइँ आफैं भन्नु हुनेछ, वाह, सन्नी तिम्रो हट अन्दाज ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
1 comments
Write Down Your Responses


27 October 2014 at 15:21
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.