३ हजार जनासँग सेक्स गर्ने चिनियाँ युवती
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
अझ अनौठो कुरा त के भने प्रहरीले पक्राउ गरेपछि ती वेश्याको मोबाइल फोन चेक गर्दा चीनका एक से एक वरिष्ठ व्यक्तिहरुसाग फोन सम्पर्क भएको पाइएको छ । त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको बेचैनी बढेको छ । किनकी प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका व्यक्तिहरुको नाम भन्दै जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी अधिकारी , प्राध्यापक लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले जिओनको मोबाइलमा रहेका नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती नम्बरवाला व्यक्तिहरु जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ ।
पछिल्लो ७ वर्ष यौन व्यवसाय गरिरहेकी जिओनले यो बीचमा ३ हजार पुरुषसाग सेक्स गरेको स्विकार गरेकी छिन् , प्रहरीसामु । उनले आफ्नो पढ्ने इच्छा भएपनि बाध्यताबस यसो गरिरहेकेा बताइन् ।
ती बलवान वेश्याले आफ्नो कहानी इन्टरनेट मार्फत सेयर गर्ने गरेकी छिन् र यसमार्फत निकै चर्चित पनि बनेकी छिन् । इन्टरनेटमा उनका फलोअर १ लाख ७० हजार भएको तथ्यबाट पनि उनी कति लोकपृय रहेछिन् भन्ने प्रष्ट हुन्छ । जिओनले पछिल्लोपटक १६ सेप्टेम्बरमा इन्टरनेटमार्फत आफ्नो कुरा पोष्ट गरेकी छिन् । त्यसमा उनले आफ्नो एउटा ग्राहक रहेको जो कारभित्र सेक्स गर्न मन पराउने बताएकी छिन् । त्यस्तै एकजना प्रोफेसर पनि आफ्नो ग्राहक रहेको र ऊ किताब पढ्न निकै मन पराउने जिओन बताउाछिन् । जिओनका अनुसार उनको एकजना महिला ग्राहक पनि छ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
1 comments
Write Down Your Responses


27 October 2014 at 15:09
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.