स्तनको आकार ३ गुणाले बढाइदिने ब्रा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
एउटा ब्रा बनाउने कम्पनीले स्तनको आकार ३ गुणाले बढाउने ब्रा ल्याएको दावी गरेको छ ।आन समर्स भन्ने कम्पनीले ३४ पाउण्ड पर्ने र स्तनको आकार ३ गुणाले बढाउने ब्रा बजारमा ल्याएको हो ।विभिन्न रंगमा उपलब्ध ब्राले स्तन ठूलो पार्न चाहने तर शल्यक्रिया गर्न भने नचाहने महिलालाई सहज तुल्याउने कम्पनीको दावी छ ।ब्रा लगाएका महिलाले पनि आफ्ना स्तन दिनदिनै बढेको बताएका छन् ।कम्पनीले सार्वजनिक गरेका तस्वीरमा पनि महिलाको स्तन ब्रा लगाउनु अघी भन्दा लगाइसकेपछि नाटकीय रुपमा ठूला भएको देखिन्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
1 comments
Write Down Your Responses


27 October 2014 at 15:08
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.