छाती देखाउन पाउनुपर्यो भन्दै नाँगो जुलुस (भिडियो साहित् )
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
अमेरिकाको न्युयोर्कमा छाती देखाउने सन्दर्भमा महिला र पुरुषबीच समानता हुनुपर्ने भन्दै परेड भएको छ । भएको परेडमा वक्षस्थल खुल्लै राखेका महिलाहरूले परेड गरेका हुन् ।वक्षस्थल खुल्ला राखेका महिलाहरूलाई पुरुषहरूले पनि खुल्ला छातीसहित साथ दिएका दिए ।
प्रदर्शनकारीले छाती देखाउन पाउनुपर्ने अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । शरीरको माथिल्लो भाग खुल्ला राख्नुपर्ने दिवसको सन्दर्भमा उनीहरूले उक्त परेड गरेका थिए । आइतबार भएको प्रदर्शनको थिम थियो, ‘बुबी ट्रयाप’ ।
यस्तो अभियानका अगुवाहरू आफ्नो लक्ष्य महिलाको वक्षस्थललाई लिएर हुने लिंगभेद र यसको रहस्यलाई अन्त्य गर्नु रहेको बताउँछन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस



0 comments
Write Down Your Responses