अब नेपालको सबै जेलभित्रै सेक्स सुविधा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
श्रीमतीसँग शारीरिक सम्पर्क राख्न पाउने भएका छन् । सरकारले यौनसम्पर्क राख्ने कोठासहितको नयाँ कारागार निर्माण प्रक्रिया अघि बढाएको छ ।
कैदी/बन्दीको प्रजनन् अधिकारका लागि कारागार व्यवस्था विभागले श्रीमतीसँग शारीरिक सम्पर्क राख्न दिने गरी नुवाकोटमा नयाँ कारागार निर्माण थालेको छ । श्रीमान-श्रीमती नै जेल परेकाले मात्र यस्तो सुविधा पाउने नयाँ पत्रिकामा खबरछ ।
‘अदालतको आदेशअनुसार हामीले कैदी/बन्दीको प्रजननको अधिकार सुनिश्चित गर्न लागेका हो,’ कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले भने, ‘नुवाकोट कारागारमा दुईतीन वटा त्यस्ता कोठा बनाउनेछौं ।’ गत वर्ष सर्वोच्च अदालतले कैदीबन्दीको प्रजनन् अधिकार दिन आदेश दिएको थियो ।
कैदी/बन्दीको प्रजनन् अधिकारका लागि कारागार व्यवस्था विभागले श्रीमतीसँग शारीरिक सम्पर्क राख्न दिने गरी नुवाकोटमा नयाँ कारागार निर्माण थालेको छ । श्रीमान-श्रीमती नै जेल परेकाले मात्र यस्तो सुविधा पाउने नयाँ पत्रिकामा खबरछ ।‘अदालतको आदेशअनुसार हामीले कैदी/बन्दीको प्रजननको अधिकार सुनिश्चित गर्न लागेका हो,’ कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले भने, ‘नुवाकोट कारागारमा दुईतीन वटा त्यस्ता कोठा बनाउनेछौं ।’ गत वर्ष सर्वोच्च अदालतले कैदीबन्दीको प्रजनन् अधिकार दिन आदेश दिएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses