संगीतको तालमा नाच्छ स्तन (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
आफ्नो स्तनलाई संगीतको तालमा नचाएको भिडियो सामाजिक सञ्जाल युट्युवमा राखेपछि मोडल सारा एक्स रातारात चर्चित बनेकी छिन् ।   भिडियो अपलोड गरेको ९ दिनमा नै यसलाई साढे २३ लाखभन्दा बढी पटक हरिसकिएको छ ।
उनले अस्ट्रियन कम्पोजर एइन क्लेइनको संगीतको तालमा आफ्नो स्तनलाई नचाएको भिडियो राखेकी हुन् ।   २७ वर्षीय मोडलले आफू पहिले पोल डान्सर रहेको र त्यसले गर्दाको मांशपेशीहरु मजबुत बनाउन मद्दत गरेको बताइन् ।

जब उनले आफ्नो स्तनलाई ३६ डीडी आकारको इम्प्लान्ट गरिन्, त्यसलाई नचाउन उनलाई झन् सजिलो भयो ।

सारा एक्सको वास्तविक नाम सारा मिल्स हो र उनी आफ्नो यस भिडियोबाट एक्स फ्याक्टरका निर्णायक साइमन कावेलको मन जित्न चाहेको बताएकी छिन् ।


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
,

0 comments

Write Down Your Responses