सुन्दरीको ‘वक्ष-नाच’ ले हंगामा (भिडियो सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
हुन्छ, मात्र त्यसलाई पत्ता लगाउन सक्नुपर्छ । जिउमा भएका टाटुका कारण चर्चित अमेरिकी मोडेल सारा एक्स मिल्सले आफ्नो यस्तै अनौठो कलाका कारण सबैलाई दंगदास बनाइदिएकी छिन् ।२७ वर्षीया ती सुन्दरीले एक पूरानो चर्चित संगीतको धुनमा आफ्ना वक्षस्थल नचाइन् । उनले संगीतको धुनमा पूरै संगीत अवधिभर नै आफ्ना दुबै वक्षस्थल पालैपालो कलात्मक ढंगले हल्लाउन सक्छिन् ।
भियना फिलामोफिर्क अर्केस्ट्राले सन् १९३६ मा कम्पोज गरेको चर्चित साउण्ड ट्रयाक मा साराले आफ्नो वक्षकला प्रदर्शन गरेकी छिन् र त्यसको भिडियो इन्टरनेटमा अपलोड गरेसँगै त्यसले हंगामा नै मच्चाएको छ ।
उनको वक्षस्थ्लको यस्तो अद्धितीय चाल देखेर धेरैले पत्यार गरेनन् र उनलाई छलछाम गरेको र बनाबटी भिडियो बनाएको आरोप लगाए । कतिपयले साराले आफ्नो वक्षस्थलमा अदृश्य तार बाँधेर त्यसलाई तानेर वक्षस्थल हल्लाएको भने भने कतिपयले वक्षस्थल हल्ल्ाउन साराले जिउमा करेन्टको झट्का लगाएको आरोप लगाए ।
तर साराले त्यसको खण्डन गर्दै आफ्ना वक्षस्थल नक्कली भएपनि वक्षस्थलको संागितिक कला भने सक्कली भएको बताएकी छिन् । वास्तवमा उनका स्तन प्रत्यारोपण गरिएका हुन् र उनले आफ्ना छातिका मांसपेशीलाई लचकदार बनाएर सोही मार्फत स्तनलाई संगीतको तालमा हल्लाउन सफल भएकी रहेछिन् ।
हेरौँ उनको विचित्र कला
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses