पुरुषलाई बेइज्जत हुनबाट जोगाउने कट्टु (भिडियो सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
खासगरी सार्वजनिकस्थलमा लिङ्ग उत्तेजित भएर पुरुषहरुलाई समस्या पर्छ । तर अव भने यो समस्याबाट राहत दिने कट्टू आएको छ । बेलायतको हाइडर्स नामक एक कम्पनीले पुरुषको लिङ्ग उत्तेजित भएको समयमा समेत बाहिरबाट चाल नपाइने कट्टु बनाएको हो ।


यो कट्टुको डिजाइन गरेका अली क्याप्सले पुरुषलाई कहिलेकाँहि सार्वजनिक स्थलमै लिङ्ग उत्तेजित भएर पर्ने समस्याबाट जोगाउने बताए ।

यो कट्टुको डिजाइनबारे भिडियो समेत सार्वजनिक गरिएको छ ।






जुनसुकै पुरुषलाई पनि कुनै न कुनै समय लिङ्ग उत्तेजित भएर अरुले चाल पाउने समस्या पर्ने भएकाले आफूले यस्तो कट्टु डिजाइन गरेको कम्पनीले बताएको छ ।
हेर्नुस् भिडियोः

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
,

0 comments

Write Down Your Responses