केटाहरू किन भर्जिन नै रोज्छन? यौनबारे पुरूष र महिलाहरू के के गर्न चाहन्छन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
एमएसएनको एक नयाँ शोधका अनुसार १० पुरुषमध्ये एकजनाले आफ्नो जीवन संगीनी पाउनुभन्दा अघि ११ जना महिलाहरुसँग यौनजन्य क्रियाकलाप गर्न चाहन्छन् भने मात्र पाँच प्रतिशत महिलाहरुले आफ्नो लाइफपार्टनर पाउनुभन्दा अघि १० जना पुरुषहरुसँग यौनसम्पर्क गर्न रुचाउँछन् ।नयाँ अध्ययनका अनुसार महिलाहरु अनुभवी पुरुषहरु आफ्नो बेडमा चाहन्छन् भने पुरुषहरु आफ्नी महिलालाई यौनको बारेमा कुनै पनि अनुभव नभएको रोज्ने गर्दछन् । उक्त अनुसन्धानका अनुसार महिला र पुरुष दुबैले आफ्नो जीवनमा हाँसो ठट्टा गर्ने पार्टनर चाहन्छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses