बढी यौन आनन्द लिन खोजेपछि हेर्नुहोस के भयो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
यौनचाहना प्रत्येक स्वस्थ मानिसमा हुने गर्दछ । मानिसहरु यौन संसर्गका बेला बढी भन्दा बढी आनन्द लिन चाहन्छन् ।यौन आनन्द लिनका लागी बिभिन्न तरिकाहरु अपनाउने गर्दछन् । आनन्द लिने भन्दै कतिपय अवस्थामा मानिसहरु जस्तोसुकै तरिका अपनाउन पनि पछि पर्दैनन् जुन आफ्नै स्वास्थ्यका लागि ठुलो जोखिम पनि बन्ने गर्दछ ।यस्तै एउटा घटना घटेको छ अष्ट्रेलियामा । अष्ट्रेलियाका एक ७० वर्षीय बृद्धले यौन आनन्दका लागिका लागि आफ्नो लिङ्गभित्र स्टीलको चम्चा घुसाए तर यो कर्म गरेपछि बृद्धलाई आननद भन्दा पनि ठुलो आपद आइलाग्यो । उक्त चम्चा उनको लिंगमा १२ घण्टासम्म फस्योे ।ती बृद्धले चम्चा बाहिर निकाल्न धेरै प्रयास गरेपनि नसकेपछि डाक्टरको नै सहयोग लिनुपर्यो । तर डाक्टरले बिना अप्रेसन चम्चा बाहिर निकाले । पछी भने ती बृद्ध लाजले भुतुक्कै भए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses