एक मोडलले २० लाख रुपैयाँ खर्च गरेर बनाईन ३ ओटा स्तन ( भिडियो सहित )
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
एक मोडलले २० लाख रुपैयाँ खर्च गरेर आफ्नो शरीरमा एक स्तन थपेकी छिन् ।
अमेरिकाको फ्लोरिडा राज्यकी मसाज थेरापिष्ट मोडल जस्मिन ट्रीडेभिले २० हजार डलर खर्च गरेर प्लास्टिक सर्जरीको माध्यमबाट तेश्रो स्तन बनाएकी हुन् । प्लास्टिक सर्जरी गरेर उनले स्तन थपेकी हुन् ।

उनका अव दुनियाँमा कुनै पनि स्त्रीको भन्दा फरक ३ वटा स्तन छन् । आफूले ५० देखि ६० चिकित्सकलाई आग्रह गर्दा नैतिकताको आधारमा गर्न नसक्ने भनेको तर आफुले हार नमानेको समेत उनले बताइन् ।


हेर्नुस् भिडियो


  उनले आफ्नो निप्पलमा ट्याटु समेत बनाएकी छिन् । आफ्ना स्तन अव एमटिभीमा देखाउने समेत उनले बताएकी छिन् ।

उनको पछिल्लो कदमका कारण रिसाएका उनकी आमा बाबु र बहिनी भने उनीसँग बोल्न छोडेका छन् ।

 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses