टाउको दुख्दा सेक्स उपयोगी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
एजेन्सी :माइग्रेनको पीडा वा टाउकोको एउटा भागमा असाध्यै दुःखाई हुने गर्दछ रु यदि तपाईसँग यस्तो समस्या छ भने खुसीको खबर छ । एक नयाँ अनुसन्धानका अनुसार माइग्रेनको समस्या भएकाहरुले नियमित उपयुक्त औषधी सेवनले निको हुन सक्छ ।नयाँ अनुसन्धानका अनुसार माइग्रेनको क्रममा शारीरिक सम्बन्ध कायम राख्नाले पीडाबाट मुक्ति पाउन सकिन्छ । जर्मनीका अनुसन्धानकर्ताहरुका अनुसार हालै गरिएको एक अनुसन्धानको रिपोर्टका अनुसार माइग्रेनबाट हैरान ६० प्रतिशत मानिस र असाध्यै टाउको दुःख्ने समस्या भएका मानिसहरुले स्वीकार गरेका छन्, टाउको दुखिरहेको बेला सम्भोग गर्नाले उक्त समस्यामा उल्लेख्य मात्रामा कमी आउँछ । निरन्तरको यस्तो अभ्यासले टाउको दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
उक्त अनुसन्धानमा माइग्रेनको समस्या भएका ८०० मानिसहरुसँगै २०० यस्ता मानिसहरुलाई सहभागी गरिएको थियो, जसमा सामान्यतः टाउको दुःख्ने समस्या थियो । अनुसन्धानको क्रममा यस्ता समस्या भएका पाँच मध्ये एक जनालाई टाउको दुःख्ने समस्या पूरै निको भयो । शोधकर्ताहरु भन्छन्, ‘सामान्य टाउको दुखिरहने मानिसहरुलाई यौन सम्पर्कले राहत मिल्दछ ।
यसको सही अभ्यासबाट बिस्तारै यो समस्याबाट पूरै मुक्ति पाउन सकिन्छ ।’ जर्मनीको मुन्स्टर युनिभर्सिटीमा भइरहेको उक्त अनुसन्धानमा सहभागी एक अनुसन्धाताले बताए, ‘हामीले पायौं कि यौन सम्पर्क टाउको दुःख्ने समस्याको आंशिक वा पूर्ण समाधानको लागि यौन सम्पर्क सहयोगी हुन्छ । यस्तो समस्यामा औषधी सेवन भन्दा यौन सम्पर्क बढी सहयोगी हुने पाइयो ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
1 comments
Write Down Your Responses


27 October 2014 at 15:18
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.