जिस्म २’ खेल्नुअघि सन्नीले मागेकी थिइन, HIV टेस्ट ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
कुनै पनि कलाकारलाई फिल्ममा साइन गर्नपुर्व कयौ कुराहरु ध्यानमा राख्नुपर्ने हुन्छ । बलिउडकी हट नायिका तथा पोर्नस्टार सन्नी लियोन पनि यस्ता विभिन्न शर्तमा मात्रै फिल्ममा साइन गर्ने गर्दछिन । sunny-leone-
यसैक्रममा सन्नीले डेब्यु फिल्म ‘जिस्म २’ मा काम गर्नुपुर्व एक अचम्मको शर्त अघि सारेको कुरा खुलासा भएको छ । मुम्बईबाट प्रकाशित एक पत्रिकाका अनुसार सन्नीले फिल्ममा काम गर्ने अन्य कलाकारहरुको एचआइभी टेस्ट मागेकी थिइन ।
पोर्न फिल्मको दुनियाँबाट बिग बोस हुदै बलिउड प्रवेश गरेकी सन्नीले आफ्ना अन्य कलाकारहरुको एचआइभी टेस्ट किन मागिन त यसबारेमा फिल्म कम्पनी र कलाकारहरुबाट अधिकारीक धारणा आएको छैन । यता सन्नीको पनि डेनियल विभरले यो समाचारलाई गलत भनेका छन ।

0 comments
Write Down Your Responses