यस्तो पनि ! अश्लील नृत्य गरेको भन्दै महिला कलाकार पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

जमुनी मधेपुरा गाविसमा गएराति आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना महिलालाई आवश्यक अनुसन्धा
नका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस



0 comments
Write Down Your Responses