सेकुवा पसलमा घुस लिदालिदै एयरपोर्टका इन्स्पेक्टर पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  एयरपोर्टस्थित सेकुवा पसलमा  घुस लिदालिदै त्रिभुवन विमानस्थलका इन्स्पेक्टर पक्राउ पक्राउ गरेको छ। पक्राउ पर्नेमा निरीक्षक राजन थापा रहेका छन् । उनीसँगै अर्का प्रहरी पनि पक्राउ परेका छन्। दुवै विमानस्थलमा कार्यरत प्रहरी हुन् । थापाले सेवाग्राहीसँग ७५ हजार घुस लिइरहेको अवस्थामा अख्ति
यार टोलीले समातेको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses