यसरी भयो सयभन्दा बढि लाससँग सम्भोग गर्ने व्यक्तिको पर्दाफास
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
अमेरिकामा एकजना यस्ता व्यक्ति भेटिए जसले अहिलेसम्म १०० भन्दा बढि लासहरुसँग सम्भोग गरिसकेका छन् । यो कुराको खुलासा त्यति बेला भयो जब २३ वर्षीया युवतीको लासको यौन अंगमा उनको डीएनए पाइयो । यी व्यक्तिका नाम केनथ डोगलस हो जो ओहियो शहरको हेमिल्टन इलाकामा बस्ने गर्दछन् । यतिबेला डोगलस पुलिसको पकडमा छन् । लाससँग यौनसम्बन्ध स्थापित गर्ने शोख भएका डोगलसलाई सन् २००८ मा पक्राउ गरेको थियो तर यो घटनाको खुलासा सन् २०१४ को अगस्ट १८ तारिखमा अमेरिकाको कोर्टमा भए
को थियो ।

बलात्कार–हत्याको उजुरी दर्ता असोसियटेड प्रेसद्वारा दिइएको यो खबर अनुसार सन् २००८ मा हेमिल्टनमा एक १९ वर्षीया युवतीको लास पुलिसले बरामद गर्यो । पुलिसले छानबिन गर्दा सबैभन्दा पहिले डोगलस माथि नै शंका गरे । पुलिसले उनलाई पक्राउ गरे र जेलमा हाले । गहिरो रुपमा छानबिन गर्दा यो घटनामा डोगलसले नै युवतीको बलात्कार पछि हत्या गरेको शंकाले गहिरो रुप लियो तर डोगलसले आफ्नो अपराधलाई कहिले पनि स्विकार गरेनन् । त्यसपछि पुलिसले एक २३ वर्षीया गर्भवती महिलाको हत्याको फाइल खोल्यो । पुलिसले मूर्दाघरबाट ती महिलाको दोस्रोपटक पोस्टमर्टम गर्न पठायो । पोस्टमर्टमको दौरान जाँच गर्दा जे पाइयो त्यसले सबैको होस उडायो । उक्त लासको यौन अंग भित्र वीर्य भेटियो । लास पुरानो थियो तर वीर्य भने ताजा नै थियो । पुलिसले डोगलसलाई सोधपुछ गर्दा यो विषयमा आफूलाई केहि पनि थाहा नभएको जानकारी दिए । कसरी गर्दथे उनी लाससँग सेक्स डोगलसको संलग्नता छ कि छैन भन्ने विषयमा पुलिसलाई शंका थियो त्यसैले पुलिसले वीर्यको डीएनए टेस्ट निकाल्यो र डोगलसको डीएनएसँग म्याच गराए । यसरी नै थाहा भयो कि ती युवतीको बलात्कार डेगलसले नै गरेका थिए ।

डोगलसलाई सोधपुछका लागि फेरि एकपटक बोलाइयो र उनको अगाडि सबै प्रमाण पेस गरियो । यस्तो अवस्थामा डोगलसले आफ्नो सबै अपराध कबुल गरे । डोगलसले पुलिसलाई बताए, ‘मैले सन् १९७६ देखि सन् १९९२ सम्म जागिरको दौरान नाइट शिफ्ट मात्र गरेँ । म दिनदिनै रक्सी पिएर काममा जाने गर्दथेँ । सन् १९७७ मा पानी पर्ने मौसममा एकपटक मेरो अगाडि एकजना युवतीको नग्न लास थियो, मैले आफैलाई सम्हाल्न सकिँन र त्यो मृत युवतीलाई चुम्न थालेँ र उनीसँग सम्भोग पनि गरेँ । त्यतिबेला देखि नै जब कुनै महिला अथवा युवतीको लास मेरो अगाडि आउँछ तब म आफैँलाई रोक्न सक्दिनथेँ ।’ अहिलेसम्म कतिवटा लाससँग सम्भोग गरिसकेको भन्ने पुलिसको प्रश्नमा डोगलसले बताए, ‘मैले कहिले गिन्ती गरिनँ, तर १०० भन्दा बढि लासहरुसँग सम्भोग गरिसकेको छु किनभने हप्ता–महिनामा एक–दुई लासहरुसँग सम्भोग गर्नु त मेरो लागि सामान्य नै थियो । कसैले मलाई देख्छ कि भन्ने डर सधैँ रहन्थ्यो ।’ दुर्घटनाको लास होस् अथवा सडेको लास, आत्महत्या होस् अथवा हत्या गरिएको लास होस्, लास यदि महिलाको भयो भने केनथ ती लासहरुसँग सेक्स गर्न पछि पर्दैनथे । रक्सी पिएपछि उनको दोस्रो नशा भनेको लाससँग सेक्स गर्नु थियो । केनथ डोगलस अमेरिकाको मूर्दाघरमा अटेन्डेन्टको काम गर्दथे । यो मूर्दा घरमा हरेक दिन दुई–तीन लास ल्याइने गर्दछ । डोगलसमाथि लागेको सबै हत्याको आरोप हटाइएको छ । उनीमाथि बलात्कारको आरोप पनि हटाएको छ । अदालतले डोगलस समाजका लागि खतरा भएको बताउँदै आउँदो तीन वर्षको लागि जेलमा राख्न निर्देशन दिएको छ । (एजेन्सी) 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
, ,

0 comments

Write Down Your Responses