मेरी श्रीमती किन मान्दिनन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
श्रीमान्-श्रीमतीबीच हुने यौनसम्बन्ध प्राय: गोप्य नै हुन्छ, तर श्रीमतीबाट खासै यौन आनन्द प्राप्त गर्न नसकेका एक श्रीमान्ले श्रीमतीसँग यौनसम्बन्धको प्रस्ताव राख्दा उनले के भन्छिन् वा के गर्छिन् भन्ने कुरालाई लिएर तयार पारेको एकमहिने विवरण हालै सार्वजनिक भएको छ। ती श्रीमान्ले यौन सम्बन्धको प्रस्ताव राख्दा आफ्नी श्रीमतीले के गर्छिन् भनेर एक्सएलमा एक महिनाको फाइल नै खडा गरे। उनको एक्सएल फाइलमा श्रीमतीले १० दिनको अन्तरालमा मात्र यौनसम्बन्ध राख्ने र बाँकी दिन विभिन्न बहानामा उम्किने गरेको उल्लेख गरे, जसमा श्रीमतीले के बहाना बनाइन् भनेर समेत लेखेका थिए। यस क्रममा श्रीमती कार्यालयको काममा बाहिर जान ट्याक्सी चढेको मौका छोपेर ती श्रीमान्ले उक्त एक्सएल फाइल श्रीमतीको कार्यालयको इमेलमा पठाउँदै १० दिन तिमी नहुँदा केही हुँदैन भनेर आफ्नो आक्रोश व्यक्त गरे। त्यो इमेल श्रीमतीको मोबाइलमा पुगेपछि उनी छक्क परिन्। उक्त इमेल श्रीमतीको कार्यालयबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा राम्रै चर्चाको विषय भएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses