श्रीमतीले हनिमुनको तस्वीर फेसबुकमा राख्दा.....
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
भदौ ३ गते

श्रीमान श्रीमती हनुमान गएको फोटो फेसबुकमा राखिएको विषयले यतिबेला इटाली तातेको छ ।
श्रीमानको सहमति विनै श्रीमतीले हनिमुनको फोटो फोटो फेसबुकमा अपलोड गरेका कारण श्रीमानले अदालतमा श्रीमतीविरुद्ध उजुरी दिएका छन् ।
जुसका कारण अदालतले महिलालाई हनिमुनको तस्बिर फेसबुकबाट हटाउन आदेश दिएको छ ।
श्रीमानले अदालत सामू हनिमुनका तस्बिरहरु सोसल मिडिया वेभसाइटमा सार्वजनिक गर्नुमा आफ्नो सहमति नलिएकाले उनकी श्रीमतीलाई फेसबुकबाट उक्त तस्बिरहरु हटाउनका लागि आदेश दिन चाहेको कुरा अदालतसामू उनले पेश गरे ।
आफ्नो श्रीमानको गोपनियता भंग गरेको भन्दै अदालतले ती तस्बिरहरु तुरन्त हटाउन आदेश दिएको छ ।
यो घटनाको लागि महिलाले क्षतिपूर्ति पनि दिनुपर्ने अदालतले बताएको छ ।एजेन्सी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
,

0 comments

Write Down Your Responses