छोटो कपडा समाल्न असमर्थ दीपिका (तस्बिर सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
एजेन्सी।बलिउडकि स्टाइलिस नायिका दीपिका पादुकोण हाललै आफ्नो फिल्म ‘फाइङडिंग फेनी’ को पहिलो गित‘फेनी रे…’ को लन्चिङगको अवसरमा अर्जुन कपूरको साथ दिखाएकि छिन् । उनले यस क्रममा अर्जुनसँग धेरै रमाइलो गरिन् ।स्टेजमा उनी फिल्ममा जस्तै देखिने कपडा लगाएकि थिइन् । तर उनले आफ्नो कपडा समाल्न सकिन्न जसकारण दीपिका धेरै एक्सपोज़ भएको देखियो।
दीपिका धेरै आरामले नायक अर्जुनको काखमा बस्दै गीतको मजा लिइरहिन् । अदजानिया होमी अदजानिया निर्देशित यस फिल्ममा नसीरुद्दीन शाह, पङकज कपूर, डिम्पल कपाडियाको महत्वपूर्ण भूमिका रहेको छ। यो फिल्म १२ सेक्टेम्बरकमा रिलीज़ हुदैछ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses